भजनसंग्रह 142:3 - सरल नेपाली पवित्र बाइबल3 म शिथिल भएको अवस्थामा मैले के गर्नुपर्छ, उहाँले जान्नुहुन्छ। म हिँड्ने बाटोमा मेरा शत्रुहरूले मलाई एउटा पासो थापेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब मेरो आत्मा मभित्र शिथिल हुन्छ, तपाईं नै हुनुहुन्छ जसले मेरो बाटो जान्नुहुन्छ। म हिँड्ने बाटोमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्। Viz kapitolaपवित्र बाइबल3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्। Viz kapitola |