भजनसंग्रह 141:4 - सरल नेपाली पवित्र बाइबल4 मलाई दुष्ट काम गर्ने इच्छा गर्नदेखि र दुष्टहरूका दुष्टतामा साथ दिनदेखि बचाउनुहोस्; तिनीहरूका भोज-भतेरमा म कहिल्यै नबसूँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दुष्ट काम गर्ने मानिसहरूसित दुष्कर्ममा सहभागी हुन मेरो हृदय खराब कुरातिर नबरालिओस्, र मलाई तिनीहरूको स्वादिष्ठ भोजन खानु नपरोस्। Viz kapitolaपवित्र बाइबल4 मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्, दुष्ट मानिसहरूले अनुचित काम गर्छन्, मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्। मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस, जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्ठ भोजन खान नपरोस्! Viz kapitola |