भजनसंग्रह 14:2 - सरल नेपाली पवित्र बाइबल2 कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्ने छ कि भनेर परमप्रभुले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ। Viz kapitola |