भजनसंग्रह 133:2 - सरल नेपाली पवित्र बाइबल2 त्यो त दामी अभिषेकको तेल हारूनको टाउकोदेखि दाह्रीसम्म बहेको र त्यहाँबाट पनि उसका वस्त्रको कठालोसम्मै झरेको जस्तो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यो त शिरमा लगाइएको मूल्यवान् तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ। Viz kapitolaपवित्र बाइबल2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ। Viz kapitola |