भजनसंग्रह 130:2 - सरल नेपाली पवित्र बाइबल2 मेरो पुकार सुन्नुहोस्, हे प्रभु! सहायताको लागि मेरो पुकार सुन्नुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्यान देऊन्। Viz kapitolaपवित्र बाइबल2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे प्रभु, मेरो सोर सुन्नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्! Viz kapitola |