भजनसंग्रह 129:8 - सरल नेपाली पवित्र बाइबल8 त्यहाँबाट हिँड्ने कसैले तिनीहरूलाई यसो भन्नेछैनन्: “परमप्रभुले तिमीलाई आशिष् देऊन्! परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यताबाट भएर जानेहरूले कदाचित् नभनून्, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्छौं।” Viz kapitolaपवित्र बाइबल8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।” Viz kapitola |