भजनसंग्रह 129:3 - सरल नेपाली पवित्र बाइबल3 तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्यसलाई जोतेको खेतबारीजस्तो बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्। Viz kapitola |