भजनसंग्रह 129:2 - सरल नेपाली पवित्र बाइबल2 “म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए, तर तिनीहरूले कहिल्यै मलाई जित्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्य कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्। Viz kapitolaपवित्र बाइबल2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्। Viz kapitola |