भजनसंग्रह 129:1 - सरल नेपाली पवित्र बाइबल1 हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्यै कष्ट दिएका छन्: इस्राएलले भनोस्: Viz kapitolaपवित्र बाइबल1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्; Viz kapitola |