भजनसंग्रह 128:2 - सरल नेपाली पवित्र बाइबल2 तिम्रा हातका कमाइ सबै खाँचोहरूको लागि पुग्दो हुनेछ, तिमीलाई आनन्द र फलिफाप हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीले आफ्नो परिश्रमको फल खानेछौ, आशिष् र सब किसिमका फलिफाप तिमीले पाउनेछौ। Viz kapitolaपवित्र बाइबल2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्। Viz kapitola |