भजनसंग्रह 125:2 - सरल नेपाली पवित्र बाइबल2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै परमप्रभुले आफ्ना प्रजालाई अहिले र सदासर्वदा घेरिराख्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ, उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ। Viz kapitola |