भजनसंग्रह 124:3 - सरल नेपाली पवित्र बाइबल3 हाम्रा विरुद्धमा भएको आफ्नो बल्दो रिसमा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूको क्रोध हाम्रा विरुद्ध दन्किउठ्दा, तिनीहरूले हामीहरूलाई जिउँदै निल्नेथिए। Viz kapitolaपवित्र बाइबल3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए; Viz kapitola |