भजनसंग्रह 124:2 - सरल नेपाली पवित्र बाइबल2 हामीमाथि शत्रु आइलागेका बेलामा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, परमप्रभु हामीतर्फ नहुनुभएको भए, Viz kapitolaपवित्र बाइबल2 जब मानिसहरूले हामीलाई आक्रमण गरे त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए; Viz kapitola |