भजनसंग्रह 121:3 - सरल नेपाली पवित्र बाइबल3 उहाँले तँलाई लोट्न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन। Viz kapitolaपवित्र बाइबल3 परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन; Viz kapitola |