भजनसंग्रह 12:2 - सरल नेपाली पवित्र बाइबल2 तिनीहरू सबैले आपसमा झूटा बोल्छन्, चाप्लुसी कुरा गरेर एक-अर्कालाई धोका दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हरेकले आफ्नो छिमेकीसँग झूटा बोल्छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्। Viz kapitolaपवित्र बाइबल2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्। Viz kapitola |