भजनसंग्रह 10:3 - सरल नेपाली पवित्र बाइबल3 दुष्टले आफ्ना दुष्ट इच्छामा घमण्ड गर्दछ, लोभीले परमप्रभुलाई धिक्कार्दछ र अस्वीकार गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ, त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ। Viz kapitolaपवित्र बाइबल3 दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्। Viz kapitola |