Online Bible

- Reklamy -




भजनसंग्रह 1:3 - सरल नेपाली पवित्र बाइबल

3 त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्‍नो फल दिने र पात पनि नओइलिने रूखजस्‍तो हुन्‍छ। त्यसले जुन कुरामा हात लाउँछ, त्‍यसमा सफल हुन्‍छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समयमा फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 1:3

Následuj nás:

Reklamy


Reklamy