हितोपदेश 9:17 - सरल नेपाली पवित्र बाइबल17 “चोरेर पिएको पानी मीठो हुन्छ, लुकेर खाएको रोटी स्वादिलो हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 चोरीको पानी मीठो हुन्छ, गुप्तमा खाएको रोटी स्वादिष्ठ हुन्छ।” Viz kapitolaपवित्र बाइबल17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “चोरीको पानी मिठो हुन्छ, गुप्तमा खाएको भोजन स्वादिष्ठ हुन्छ!” Viz kapitola |