हितोपदेश 8:9 - सरल नेपाली पवित्र बाइबल9 जसले बुझ्न सक्छ, त्यसको लागि सबै स्पष्ट छ, जसको अन्तर्दृष्टि छ, त्यसको लागि सबै सरल छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्ति ती खोटरहित छन्। Viz kapitolaपवित्र बाइबल9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्। Viz kapitola |