हितोपदेश 8:22 - सरल नेपाली पवित्र बाइबल22 “परमप्रभुले सृष्टिको सुरुमा नै उहाँका सबै कामहरूभन्दा पहिले मलाई सृष्टि गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “परमप्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै। Viz kapitolaपवित्र बाइबल22 “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहले आफ्नो सृष्टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो, Viz kapitola |