हितोपदेश 8:11 - सरल नेपाली पवित्र बाइबल11 “म बुद्धि हुँ, म हीरा-मोतीभन्दा असल छु, तिमीहरूले चाहेका कुनै कुराको मसित तुलना हुन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनभने बुद्धि मानिकभन्दा बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। Viz kapitolaपवित्र बाइबल11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन। Viz kapitola |