Online Bible

- Reklamy -




हितोपदेश 8:10 - सरल नेपाली पवित्र बाइबल

10 चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्‍दा त बरु ज्ञान नै खोज,

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;

Viz kapitola kopírovat




हितोपदेश 8:10

Následuj nás:

Reklamy


Reklamy