हितोपदेश 7:9 - सरल नेपाली पवित्र बाइबल9 त्यस बेला साँझ परेर अँध्यारो भएको थियो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्यारो हुँदैजान्छ। Viz kapitolaपवित्र बाइबल9 अस्ताउने घामले गोधुली बेलालाई डाक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दिन ढल्दै गरेको साँझको समय थियो, रातको अन्धकार बढ्दै थियो। Viz kapitola |