हितोपदेश 7:4 - सरल नेपाली पवित्र बाइबल4 बुद्धिलाई बहिनीजस्तो र अन्तर्दृष्टिलाई परममित्रजस्तो व्यवहार गर्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ आफ्नो परममित्र भन्, Viz kapitolaपवित्र बाइबल4 ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।” Viz kapitola |