हितोपदेश 7:19 - सरल नेपाली पवित्र बाइबल19 मेरो लोग्ने घरमा छैनन्। उनी टाढाको यात्रामा गएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मेरो पति घर हुनुहुन्न, उहाँ त टाढ़ा यात्रामा जानुभएको छ। Viz kapitolaपवित्र बाइबल19 मेरो पति घरमा छैनन्, तिनी धेरै लामो यात्रामा गएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मेरा पति घरमा हुनुहुन्न, उहाँ लामो यात्रामा जानुभएको छ। Viz kapitola |