Online Bible

- Reklamy -




हितोपदेश 7:17 - सरल नेपाली पवित्र बाइबल

17 ओछ्यानमा मूर्र, घिउ-कुमारी र दालचीनीको अत्तर छर्केकी छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्‍धित तुल्‍याएकी छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 मैले मेरो ओछ्यानमाथि, मूर्र, एलवा, दालचिनी अनि सुगन्धित अत्तर छर्केकीछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु।

Viz kapitola kopírovat




हितोपदेश 7:17

Následuj nás:

Reklamy


Reklamy