हितोपदेश 7:14 - सरल नेपाली पवित्र बाइबल14 “आज मैले बलिदान चढाएँ र बलिको मासु मसित छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “मैले घरमा मेलबलि चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु। Viz kapitolaपवित्र बाइबल14 “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “मैले घरमा मेलबलि चढाउनु परेको छ; आज मैले आफ्नो भाकल पूरा गरेकी छु। Viz kapitola |