हितोपदेश 6:2 - सरल नेपाली पवित्र बाइबल2 के तँ आफ्नै बोलीले पक्राउ परेको छस्? के आफूले दिएको वचनको पासोमा आफैं परेको छस्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यदि आफ्नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्नै मुखको वचनले पासोमा परिस् भने, Viz kapitolaपवित्र बाइबल2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने, Viz kapitola |