हितोपदेश 5:7 - सरल नेपाली पवित्र बाइबल7 ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्यै नछोड। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। Viz kapitolaपवित्र बाइबल7 यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! Viz kapitola |