हितोपदेश 5:6 - सरल नेपाली पवित्र बाइबल6 तिनी जीवनको बाटोमा हिँड्दिन तर त्यो त्यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्यसले चाल पाउँदिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसले जीवनको मार्गतिर ध्यानै दिँदिन, त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिन। Viz kapitolaपवित्र बाइबल6 उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन। Viz kapitola |