हितोपदेश 5:22 - सरल नेपाली पवित्र बाइबल22 दुष्ट मानिसका पाप एउटा पासो हो, त्यो आफ्नै पापको जालमा फस्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दुष्ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। Viz kapitolaपवित्र बाइबल22 एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 दुष्ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। Viz kapitola |