हितोपदेश 5:11 - सरल नेपाली पवित्र बाइबल11 अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्नेछौ र हाड र छाला मात्र हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्। Viz kapitolaपवित्र बाइबल11 जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। Viz kapitola |