Online Bible

- Reklamy -




हितोपदेश 4:27 - सरल नेपाली पवित्र बाइबल

27 खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्‍ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!

Viz kapitola kopírovat




हितोपदेश 4:27

Následuj nás:

Reklamy


Reklamy