हितोपदेश 4:26 - सरल नेपाली पवित्र बाइबल26 आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्। Viz kapitolaपवित्र बाइबल26 तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ! Viz kapitola |