हितोपदेश 4:22 - सरल नेपाली पवित्र बाइबल22 मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। Viz kapitolaपवित्र बाइबल22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो। Viz kapitola |