हितोपदेश 4:16 - सरल नेपाली पवित्र बाइबल16 दुष्टहरू केही खराबी नगरेसम्म निदाउन सक्दैनन्। कसैको हानि नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनभने दुष्टहरू खराब काम नगरुञ्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुञ्जेल तिनीहरूलाई निद्रै लाग्दैन। Viz kapitolaपवित्र बाइबल16 दुष्ट मानिसहरू दुष्टयाईं नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन् तिनीहरू निदाउँ नै सक्तैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि दुष्टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन। Viz kapitola |