हितोपदेश 4:1 - सरल नेपाली पवित्र बाइबल1 ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर। Viz kapitolaपवित्र बाइबल1 हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर। Viz kapitola |