Online Bible

- Reklamy -




हितोपदेश 30:33 - सरल नेपाली पवित्र बाइबल

33 दूध मथेर नौनी पाइन्‍छ, नाकमा हिर्काए रगत निस्‍कन्‍छ, रिस उठाए झगडा पर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 किनभने दूध मथेर घिउ निस्‍कन्‍छ, र नाक माड्‍यो भने जसरी रगत निस्‍कन्‍छ, त्‍यसरी नै रीस उठाउनाले झगड़ा उत्‍पन्‍न हुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउँदा झगडा़ मच्चिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्‍न हुन्छ।”

Viz kapitola kopírovat




हितोपदेश 30:33

Následuj nás:

Reklamy


Reklamy