हितोपदेश 30:28 - सरल नेपाली पवित्र बाइबल28 छेपारो; त्यसलाई हातमा पक्रन सकिन्छ तर तिनीहरू राजमहलमा पनि पाइन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 छेपारालाई हातले पक्रन सकिन्छ तापनि राजाको महलमा यो पाइन्छ। Viz kapitolaपवित्र बाइबल28 अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ। Viz kapitola |