हितोपदेश 3:6 - सरल नेपाली पवित्र बाइबल6 आफ्ना सबै काममा परमप्रभुलाई सम्झी र उहाँले तँलाई ठीक मार्ग देखाएइदिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल6 तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ। Viz kapitola |