हितोपदेश 3:5 - सरल नेपाली पवित्र बाइबल5 तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्, म जान्दछु भन्ने तेरो विचारमा निर्भर नहो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् Viz kapitolaपवित्र बाइबल5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! Viz kapitola |