हितोपदेश 3:33 - सरल नेपाली पवित्र बाइबल33 दुष्कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 दुष्टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ। Viz kapitola |