हितोपदेश 3:30 - सरल नेपाली पवित्र बाइबल30 जसले तेरो कहिल्यै हानि गरेको छैन, त्योसित बिनाकारण तर्कवितर्क नगर्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। Viz kapitolaपवित्र बाइबल30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन। Viz kapitola |