हितोपदेश 3:26 - सरल नेपाली पवित्र बाइबल26 परमप्रभुले तँलाई कुशल राख्नुहुनेछ। उहाँले तँलाई पासोमा पर्न दिनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ, र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्नदेखि बचाउनुहुनेछ। Viz kapitola |