हितोपदेश 3:23 - सरल नेपाली पवित्र बाइबल23 तँ तेरो बाटोमा कुशलसाथ जान सक्नेछस् र कहिल्यै ठेस खानेछैनस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब तँ आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछस्, र तेरा खुट्टा लरबरिनेछैन। Viz kapitolaपवित्र बाइबल23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्ने छौ कतै पल्टने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन। Viz kapitola |