हितोपदेश 3:10 - सरल नेपाली पवित्र बाइबल10 त्यसो गरिस् भने तेरा ढुकुटीहरू अन्नले भरिनेछन् र तेरो दाख-कुण्ड दाखमद्यले भरिएर पोखिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब तेरा ढुकुटीहरू पोखुन्जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्। Viz kapitolaपवित्र बाइबल10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्। Viz kapitola |