हितोपदेश 29:6 - सरल नेपाली पवित्र बाइबल6 दुष्टहरू आफ्नै पापका जालमा फस्दछन्, इमानदार मानिसहरू खुसी र स्वतन्त्र रहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खराब मानिस त्यसको आफ्नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्न हुन सक्दछ। Viz kapitolaपवित्र बाइबल6 पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ। Viz kapitola |