हितोपदेश 29:24 - सरल नेपाली पवित्र बाइबल24 चोरको साझेदार हुने आफ्नै ठूलो शत्रु हुन्छ। त्यसले अदालतमा साँचो भन्यो भने सजायँ पाउँदछ, साँचो बोलेन भने परमेश्वरको सराप पाउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 चोरको मतियार हुने त्यसको परमशत्रु हुन्छ, त्यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्यसको आँट हुँदैन। Viz kapitolaपवित्र बाइबल24 चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन। Viz kapitola |