हितोपदेश 29:23 - सरल नेपाली पवित्र बाइबल23 अहङ्कारले मानिसलाई पतन गराउँछ तर नम्र मानिसले इज्जत पाउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 मानिसको घमण्डले त्यसलाई नीचो पार्छ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ। Viz kapitolaपवित्र बाइबल23 मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ। Viz kapitola |