Online Bible

- Reklamy -




हितोपदेश 29:10 - सरल नेपाली पवित्र बाइबल

10 हत्‍याराहरूले इमानदार मानिसलाई घृणा गर्दछन् तर धर्मी मानिसहरूले तिनको प्राणको रक्षा गर्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 रक्तपात गर्ने मानिसहरू ईमानदार व्‍यक्तिलाई घृणा गर्छन्, र ईमानदारीसँग चल्‍नेलाई मार्न खोज्‍छन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ र उसलाई मार्न चाहान्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्।

Viz kapitola kopírovat




हितोपदेश 29:10

Následuj nás:

Reklamy


Reklamy